शुक्रबार, माघ ७, २०७८

महाधिवेशनको मुखमै अमर गिरीले छाडे एमाले

ज्योतिन्यूज २०७८ मंसिर ८ गते १४:२०

काठमाडौं, ८ मंसिर 

पार्टीको १०औँ महाधिवेशनको मुखमै अमर गिरीले एमाले परित्याग गरेका छन् ।

१०-१२ मंसिरमा पार्टीको १०औँ महाधिवेशन हुन लागेका बेला एमालेको अनुशासन आयोगका सदस्य तथा महाधिवेशनका प्रतिनिधि गिरीले एमाले छाडेका हुन् । 

उनले बुधबार विज्ञप्तिमार्फत एमाले परित्याग गरेर नेकपा (एकीकृत समाजवादी)का प्रवेश गरेको जानकारी दिएका हुन् । 
 

प्रतिक्रिया