शुक्रबार, माघ ७, २०७८

गृहजिल्लामा कांग्रेस महामन्त्री शर्माको भव्य स्वागत, तस्वीरमा हेरौं

ज्योतिन्यूज २०७८ पुष ७ गते १७:३२

नेपाली कांग्रेसको १४औं महाधिवेशनबाट महामन्त्रीमा निर्वाचित विश्वप्रकाश शर्मालाई गृहजिल्ला झापामा भव्य स्वागत भएको छ । नेता कार्यकर्ताले पञ्चेबाजा, आदिवासी सन्थाल जातिको बाजा र नाचसहित स्वागत गरेका हुन् ।

प्रतिक्रिया